भूमि आयोग खारेजपछि नयाँ समिति गठन: बास्तोला अध्यक्षमा नियुक्त
काठमाडौ,२० जेठ । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै त्यसको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौंकी डा. रोहणा श्रेष्ठलाई नियुक्त गरिएको छ। यसअघि सरकारले … Continue reading भूमि आयोग खारेजपछि नयाँ समिति गठन: बास्तोला अध्यक्षमा नियुक्त