सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा सुरु हुने
काठमाडौ,२७ असार । सरकारले आगामी सोमबारदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा वितरण सुरु गर्ने भएको छ। यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नयाँ प्रणाली लागू गर्न लागिएको हो।नयाँ प्रणाली प्रारम्भसँगै केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने … Continue reading सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा सुरु हुने