चौथोपटक म्याद थपका लागि रविलाई पुर्याइयो अदालत
काठमाडौँ,२५ काम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद माग गरेको छ। आज चौँथोपटक म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। लामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको इजलासमा भइरहको छ। सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रोपटक … Continue reading चौथोपटक म्याद थपका लागि रविलाई पुर्याइयो अदालत