बालिका बलात्कार आरोप लागेका शसस्त्र प्रहरीले हिरासतमै गरे आत्मा हत्या
दाङ,१२ कार्तिक । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक शसस्त्र प्रहरीले हिरासतमै आत्मा हत्या गरेका छन ।दाङको भालुबाङमा बालिका बलात्कारको अभियोगमा उनी शुक्रबार पक्राउ परेका थिए । सशस्त्र प्रहरी रेवन पचभैया मगरपे आफैले पहिरिएको कपडाको पासो बनाई वडा प्रहरी कार्यालको हिरासतमै झुण्डिएर आत्महत्या गरेको अबस्थामा भेटिएको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले जानकारीले दिए । … Continue reading बालिका बलात्कार आरोप लागेका शसस्त्र प्रहरीले हिरासतमै गरे आत्मा हत्या