समाचार

मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु,६ जना घाइते

सुर्खेत,८ कार्तिक । सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस ९एसएमएल० दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले जनाएको छ। जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश गाडी कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका–८ को हुड्के नजिक ठाउँमा … Continue reading मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु,६ जना घाइते

थप पढ्नुहोस् »

शुक्लाफांटा निकुञ्जमा जंगल सफारी खुला

कञ्चनपुर,७ कार्तिक । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला गरेको हो । गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । … Continue reading शुक्लाफांटा निकुञ्जमा जंगल सफारी खुला

थप पढ्नुहोस् »

आजपनी पोखरामा रास्वपाको विरोध प्रदर्शन

कास्की,७ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आज पोखराको सृजना चोकमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ। लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो। उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी … Continue reading आजपनी पोखरामा रास्वपाको विरोध प्रदर्शन

थप पढ्नुहोस् »

सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं ,७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

थप पढ्नुहोस् »

दाङका १० जना सहित ३९ जना जुवाडे पक्राउ

दाङ,६ कार्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ। दाङका १० जना सहित ३९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसहित १० जनालाई सोमबार दिउँसो पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६६० … Continue reading दाङका १० जना सहित ३९ जना जुवाडे पक्राउ

थप पढ्नुहोस् »

११ डेंगुसंक्रमितको मृत्यु

काठमाडौँ ,६ कार्तिक । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको मृत्यु भएको हो । यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको … Continue reading ११ डेंगुसंक्रमितको मृत्यु

थप पढ्नुहोस् »

पोखरामा निषेधाज्ञा जारी

काठमाडौँ,४ कार्तिक । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा … Continue reading पोखरामा निषेधाज्ञा जारी

थप पढ्नुहोस् »

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ,४ कार्तिक । कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ … Continue reading कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

थप पढ्नुहोस् »

BREAKING: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष … Continue reading BREAKING: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

थप पढ्नुहोस् »

विपदमा सबै जुटेर लागौं :प्रधानमन्त्री ओली

काठमाडौं,२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको सामना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका हुन् । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढीपहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको विपद्को घटनाका रुपमा लिँदै उनले राहत … Continue reading विपदमा सबै जुटेर लागौं :प्रधानमन्त्री ओली

थप पढ्नुहोस् »