समाचार

आजदेखी बडा दशैँ सुरु

दाङ, १९ असोज । नेपालीहरुको महान् पर्व बडा दशैं आज ९बिहीबार० बाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म मनाइने बडा दशैंको पहिलो दिन आज ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र … Continue reading आजदेखी बडा दशैँ सुरु

थप पढ्नुहोस् »

सुनसरीमा भारी वर्षा:सतर्कता अपनाउन आग्रह

धरान,१६ असोज । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो । पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात … Continue reading सुनसरीमा भारी वर्षा:सतर्कता अपनाउन आग्रह

थप पढ्नुहोस् »

भारी वर्षाको संभावना छ,सतर्कता अपनाउनु:प्राधिकरण

काठमाडौं,१६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार सूचना प्रकाशित गर्दै प्राधिकरणले बागमती र कोशी प्रदेशका धेरै स्थानमा भारी बर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। ‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको … Continue reading भारी वर्षाको संभावना छ,सतर्कता अपनाउनु:प्राधिकरण

थप पढ्नुहोस् »

आजबाट सोह्र श्राद्ध सकिँदै

दाङ,१६ असोज । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि … Continue reading आजबाट सोह्र श्राद्ध सकिँदै

थप पढ्नुहोस् »

रुकुम पूर्वमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रुकुमपूर्व ,१५ असोज । रुकुम पूर्वमा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया रेजिना बुढालाई हेलिकोप्टर मार्फत उपचारका लागि आज सुर्खेत पठाइएको हो । सुत्केरी पछि बुढाको साल नखसेकाे कारण हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएको १ नम्बर वडा अध्यक्ष रज बहादुर बुढाले जानकारी … Continue reading रुकुम पूर्वमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

थप पढ्नुहोस् »

सेनाले गर्यो ९८९ जनालाई सकुशल उद्धार

काठमाडौं ,१५ असोज । नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका १९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा ९८९ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । सेनाले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, … Continue reading सेनाले गर्यो ९८९ जनालाई सकुशल उद्धार

थप पढ्नुहोस् »

चिराघाटबाटै प्रशासनिक केन्द्र सञ्चालन गर्न शान्तिनगरलाई सर्वोच्चको आदेश

दाङ,१५ असोज । दाङको शान्तिनगर गाउँपालिकाको प्रशासनिक केन्द्रलाई चिराघाटबाटै सञ्चालन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतले प्रशासनिक केन्द्रलाई पहिलेकै स्थानबाट सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो। असोज ६ गते सर्बौच्चकी न्यायाधीश सपना प्रधानको इजलासले जुम्लेकुलामा सारिएको केन्द्र पुनः चिराघाटमै सारेर कार्य सञ्चालन गर्न आदेश दिएको हो । गाउँपालिकाको कार्यालय वडा नं। ४ … Continue reading चिराघाटबाटै प्रशासनिक केन्द्र सञ्चालन गर्न शान्तिनगरलाई सर्वोच्चको आदेश

थप पढ्नुहोस् »

१८ वर्षपछि इजरायली सेना लेबनान प्रवेश

एजेन्सी। निरन्तर हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ। इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो। आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा सोमबार रातिबाटै भूमिगत अपरेशन सुरु गरेको जनाएको छ। इजरायली सेनाले सीमानजिकका गाउँहरूलाई निशाना बनाएको बताएको छ। यहाँबाट हिजबुल्लाहले … Continue reading १८ वर्षपछि इजरायली सेना लेबनान प्रवेश

थप पढ्नुहोस् »

सातै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गरिने

काठमाडौँ ,१५ असोज ।शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार सेवा पुर्‍याउने घोषणा गरेको छ। केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो। बैठकले स्वास्थ्य तथा जनसंख्या … Continue reading सातै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गरिने

थप पढ्नुहोस् »

प्रधानमन्त्री किशिदाले दिए राजीनामा

टोकियो। जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्युजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएको हो । किशिदा सन् २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए । सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि … Continue reading प्रधानमन्त्री किशिदाले दिए राजीनामा

थप पढ्नुहोस् »