तुलसीपुरमा दुर्घटना हुँदा छ जना घाइते
दाङ,२० असोज। तुलसीपुरमा हाईस दुर्घटना हुँदा ६ जना घाइते भएका छन। आईतवार बिहान बजेको समयमा तुलसीपुरबाट रुकुम पश्चिम तर्फ जादै गरेको बा।प्र। ०३-००१ ज ७७२ नम्बरको ईभि हाईस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। हाईस अनियंत्रित भैइ दाङ तुलसीपुर उपमहानगरपालिका ७ डाडापातु स्थित खिम बहादुर मल्लको घरमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले … Continue reading तुलसीपुरमा दुर्घटना हुँदा छ जना घाइते