समाचार

दुई महिनामा ७ अर्ब५४ करोडको विद्युत निर्यात

काठमाडौं,२३ असोज । सरकारले चालु आर्थिक वर्षको दुई महिनामा ७ अर्ब५४ करोड ६१ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ। आर्थिक वर्ष २०८१८२ को साउन र भदौ महिनामा सरकारले सो बराबरको विद्युत भारततर्फ निर्यात गरेको हो। नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् … Continue reading दुई महिनामा ७ अर्ब५४ करोडको विद्युत निर्यात

थप पढ्नुहोस् »

सवारी दुर्घटना हुँदा १५ जना घाइते ,३ को अवस्था गम्भीर

सुर्खेत,२३ असोज। कर्णाली राजमार्णमा फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर भएको दैलेख प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा दैलेखको आठबीस नगरपालिका(४ का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका(१२ की ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका(८ की ४ वर्षीया नेहा खड्का … Continue reading सवारी दुर्घटना हुँदा १५ जना घाइते ,३ को अवस्था गम्भीर

थप पढ्नुहोस् »

बबई नदीमा डुबेका एक बालकको मृत्यु ,एकजनाको सकुशल उद्धार

दाङ,२२ असोज। नदीमा नुहाउने क्रममा डुबेका एक बालकको मृत्यु भएको । एकजनाको सकुशल उद्धार गरिएको छ। दङ्गी शरण गाउँपालिका वडा नम्बर १ मा रहेको बबई नदीमा नुहाउने क्रममा नदीमा डुब्दा सोही ठाउँका पुष्कर खड्काको मृत्यु भएको हो। मङ्गलबार दिउँसो १ बजेको समयमा नुहाउन नदीमा गएका थिए। नुहाउने क्रममा बेपत्ता भएका अर्का तारापुनको सकुशल उद्धार गरिएको … Continue reading बबई नदीमा डुबेका एक बालकको मृत्यु ,एकजनाको सकुशल उद्धार

थप पढ्नुहोस् »

मनसुन बाहिरिदै

काठमाडौं,२२ असोज । वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भूभागको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरूबाट बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मिति … Continue reading मनसुन बाहिरिदै

थप पढ्नुहोस् »

शिक्षक महासंघ दाङमा पालिका संयोजक चयन

दाङ,२२ असोज । नेपाल शिक्षक महासङ्घ दाङ शाखाले पालिका स्तरीय नेतृत्व चयन गरेको छ। महासंघले जिल्लाका १० वटै स्थानीय पालिकाहरूमा नेतृत्व चयन गरेको हो। । महासङ्घ दाङका जिल्ला अध्यक्ष युवराज बस्नेतको सभापतित्व एंव महासंघका संघीय उपमहासचिव शुशीला सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा जितबहादुर थापा , बबई गाउँपालिकामा मानबहादुर … Continue reading शिक्षक महासंघ दाङमा पालिका संयोजक चयन

थप पढ्नुहोस् »

दशै मिलन कार्यक्रम सम्पन्न

दाङ,२२ असोज। स्वतन्त्र मजदुर ट्रेड युनियन साेनापुर मिनरल्स एण्ड आयल लिमिटेड दुधरासले आज एक कार्यक्रमकाे दशै मिलन तथा शुभकामना आदान प्रदान गरेकाे छ । ट्रेड युनियन अध्यक्ष पुर्ण बहादुर डाँगीकाे अध्यक्षता तथा साेनापुर मिनरल्सका प्लान्ट प्रमुख बिनाेद बंशलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि बंशलले मजदुरीवाट बाँचेका मजदुरकाे न्युनतम पारिश्रमिक निर्धारणका … Continue reading दशै मिलन कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

सन्चालन अगावै तोडफोड प्रदर्शनी बजार

धनगढी,२२ असोज । कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड गरिएको छ। अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्कालगायत समूहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोजक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले दावी गरेको छ। ‘यसपालिको दसैं तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज मंगलबारदेखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको … Continue reading सन्चालन अगावै तोडफोड प्रदर्शनी बजार

थप पढ्नुहोस् »

जंगली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

कंचनपुर,२२ असोज । कंचनपुरमा जंगली हात्तीले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन … Continue reading जंगली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

थप पढ्नुहोस् »

सल्यानबाट छ करोडभन्दा बढीका खसीबोका निकासी

सल्यान, २२ असोज । सल्यानबाट दसैँका लागि मात्रै छ करोड मूल्य बराबरको खसिबोका निकासी भएका छन् । दशैका लागि तीन हजारभन्दा बढी खसीबोका निकासी भएका हुन् । जिल्लाको कपुरकोट, कालीमाटी र सल्लीबजार नाकाबाट दसैँका लागि तीन हजारभन्दा धेरै खसीबोका निकासी भएको जानकारी दिइएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार त्रिवेणी गाउँपालिकाबाट … Continue reading सल्यानबाट छ करोडभन्दा बढीका खसीबोका निकासी

थप पढ्नुहोस् »

आज शुक्ल पन्चमी:स्कन्दमाताको पुजा गरिदै

काठमाडौं,२२ असोज । आश्विन शुक्ल पञ्चमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा … Continue reading आज शुक्ल पन्चमी:स्कन्दमाताको पुजा गरिदै

थप पढ्नुहोस् »