समाचार

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं ,१५ असार। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन भन्नेमा कम्युनिष्टहरू सबै सहमत रहेको उनको भनाइ छ । चन्दले माक्स … Continue reading पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग

थप पढ्नुहोस् »

सर्वसम्मत नेतृत्व चयन हुन्छःझलनाथ खनाल

काठमाडौँ,१५ असार। नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सर्वसम्मतको नेतृत्व निमाण हुने भएका छन्। शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनबाट महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका हुन्।सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे। कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको उनले बताए। नेताहरुको बिचमा कुनैपनि समस्या नरहेको बताए। … Continue reading सर्वसम्मत नेतृत्व चयन हुन्छःझलनाथ खनाल

थप पढ्नुहोस् »

कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट, १५ असार। भारी वर्षापछि गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोला कालीकोट लगायतका ठाउँहरुमा गएको पहिरोले दैलेख सडक खण्ड अवरुद्ध भएको हो । कालीकोट र दैलेख खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवत–जावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका … Continue reading कर्णाली राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

वैदेशिक रोगजार मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै

काठमाडौं,१५ असार। वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । आगामी साउन १ गते देखि अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण हुने भएको हो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिएका हुन् । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने … Continue reading वैदेशिक रोगजार मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै

थप पढ्नुहोस् »

लालीगुरांस सहकारीका सिईओ पक्राउ

काठमाडौं,१५ असार । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छ्न। बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप … Continue reading लालीगुरांस सहकारीका सिईओ पक्राउ

थप पढ्नुहोस् »

पहिरोले घर पुर्दा एकै घरका ५ जनाको मृत्यु

तम्घास,१५ ।  गुल्मीमा पहिरोले घर पुर्दा एकै घरका पाँचजनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा शुक्रबार राति गएको पहिरोले घर पुरिएको हो। दुईतले घरमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पहिरोमा पुरिएका पाँच जनामध्ये एकजना वृद्धको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यबहादुर … Continue reading पहिरोले घर पुर्दा एकै घरका ५ जनाको मृत्यु

थप पढ्नुहोस् »

देशभर ९.८ प्रतिशत रोपाइँ

दाङ ,१५ असार । यस वर्ष मध्य असारसम्म ९.८ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्।  सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ। यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ। तर, सिँचाइको अभावले … Continue reading देशभर ९.८ प्रतिशत रोपाइँ

थप पढ्नुहोस् »

चट्याङ लागेर छिलिकोटका दुर्गा घाइते

दाङ,१४ असार । चट्याङ लागेर दाङमा एकजना घाइते भएका छन् । शुक्रबार बेलुकी चट्याङले लागेर  तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिलिकोट बस्ने ३६ वर्षका दुर्गा बहादुर बिक घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते बिकको शरीरको बायाँतिरको भाग नचल्ने भएको छ।उनलाइ उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। … Continue reading चट्याङ लागेर छिलिकोटका दुर्गा घाइते

थप पढ्नुहोस् »

तुलसीपुरमा कार दुर्घटना: ५ घाइते,३ को अवस्था गम्भीर

दाङ,१४ असार । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्। शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो। कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको … Continue reading तुलसीपुरमा कार दुर्घटना: ५ घाइते,३ को अवस्था गम्भीर

थप पढ्नुहोस् »

हिमालमा वक्तृत्वकला सम्पन्न

दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ।  सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो र मुना डांगी तृतीय भएका छन्  । सिनियरतर्फ दीपशिखा कार्की प्रथम, कृतिका थापा दोश्रो र अन्जु रेउले तृतिय भएका छन् । विद्यालयका इसिए क्लब अध्यक्ष … Continue reading हिमालमा वक्तृत्वकला सम्पन्न

थप पढ्नुहोस् »