समाचार

एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै उत्तीर्ण भएका छन्। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सम्मलित ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये १ सय ८६ जनाले मात्रै ४ … Continue reading एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

थप पढ्नुहोस् »

तुलसीपुरमा निजी वन दर्ताको सुरुवात

दाङ,१२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी वन दर्ताको सुरुवात गरेको छ । हरियाली प्रवद्र्धन र वनक्षेत्रको संरक्षण गर्ने उदेश्यले पालिका निजी वनलाई समेत दर्ता प्रकृयामा ल्याएको हो । वन ऐन, २०७६ र वन नियमावली २०७९ को अधीनमा रही स्थानीय स्तरमै निजी वन दर्ताको आरभ्म गरिएको प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले जानकारी दिए । विजौरी … Continue reading तुलसीपुरमा निजी वन दर्ताको सुरुवात

थप पढ्नुहोस् »

लुम्बिनीको बजेट बहुमतले पारित

दाङ,१२ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको २३ औँ प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए । … Continue reading लुम्बिनीको बजेट बहुमतले पारित

थप पढ्नुहोस् »

गुरुकुलको प्लस टु छात्रवृत्ति योजना

दाङ,१२ असार । गुरुकुल एकेडेमीले प्लस टु छात्रवृत्ति योजना ल्याएको छ । विशेष छात्रवृत्ति योजना अन्र्तगत कक्षा ११मा भर्ना हुन आउने नँया विद्यार्थिहरुको विद्यालयले उक्त योजना ल्याएको हो । विद्यालयले प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क ५ … Continue reading गुरुकुलको प्लस टु छात्रवृत्ति योजना

थप पढ्नुहोस् »

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुनविच भेटवार्ता

काठमाडौँ,१२ असार। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो । भेटमा द्विपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए … Continue reading उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुनविच भेटवार्ता

थप पढ्नुहोस् »

लमजुङ पहिरोः बेपत्ता चारैजनाको शव भेटियो

लमजुङ, १२ असार । पहिरोले घर बगाउँदा बेपत्ता भएका चारैजनाको शव भेटिएको छ । मंगलबार राती गएको पहिरोमा परी एकै परिवारका चारजना बेपत्ता भएका थिए । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा पहरोमा हराएका उनीहरुको शब भेटिएको क्व्होलासोथार गाउँपालिकाका अध्यष शूर्यप्रसाद गुरुङले जानकारी दिए। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार पहिरोले ३ वटा घर बगाएको थियो । जसमध्ये … Continue reading लमजुङ पहिरोः बेपत्ता चारैजनाको शव भेटियो

थप पढ्नुहोस् »

चट्याङ लागेर दुइ जनाको मृत्यु

कपिलवस्तु, १२ असार । चट्याङ लागेर कपिलवस्तुमा दुइ जनाको मृत्यु भएको छ । बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। मृत्यु हुनेमा यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका १७ … Continue reading चट्याङ लागेर दुइ जनाको मृत्यु

थप पढ्नुहोस् »

दिल्लीका मुख्यमन्त्री केजरीललाई सीबीआईले पक्राउ गर्यो

काठमाडौँ,१२ असार। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको छ । कथित मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले बुधबार बिहान राउज एभिन्यू कोर्ट ९ट्रायल कोर्ट)बाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सीबीआईले मंगलबार राति ९ बजे तिहार जेलमा गएर मदिरा नीतिमा भएको भ्रष्टाचारबारे सोधपुछ गरेको थियो। ईडीले उनलाई सोही आरोपमा मार्च … Continue reading दिल्लीका मुख्यमन्त्री केजरीललाई सीबीआईले पक्राउ गर्यो

थप पढ्नुहोस् »

पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता

लमजुङ, १२ असार । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका छन्। लमजुङको क्वहोलासोथार गाउँपालिका वडा नम्बर ३ बगुममा पहिरोले तीनवटा घर बगाएको छ। मङ्गलबार राति १ बजेतिर गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका हुन् पहिरोमा परी रुद्रमान गुरुङ उनका बुहारी पञ्चकुमारी गुरुङ पञ्चकुमारीका दुई छोरीहरू इच्छा र नम्रता बेपत्ता … Continue reading पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता

थप पढ्नुहोस् »

हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत

दाङ, १२ असार। तुलसीपुरमा रहेको हिमाल एकेडेमीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विद्यालयले जेठ महिनामा आयोजना गरिएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई नगद ,पदक नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो। जस अन्तर्गत कक्षा ४ बाट आयुष बुढाथोकी, कक्षा ५ बाट भूमिका सिंह, कक्षा ६ बाट जेनिस चौधरी ,कक्षा ७ बाट प्रणभ लामिछाने ,कक्षा ८ बाट … Continue reading हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत

थप पढ्नुहोस् »