दंगीशरणको बजेट ४३ करोड ३२ लाख
दाङ,१० असार । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दंगिशरण गाउँपालिकाले बजेट ल्याएको छ। गाउँपालिकाले सोमबार आगामी आर्थिक बर्ष २०८१/८२ का लागी ४३ करोड,३२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको हो ।गत बर्ष ४४ करोड,११ लाख ८२ हजार बिनियोजन गरेकोथियो ।आगामि आर्थिक बर्षमा गतबर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको दंगीशरण गाउँपालिकाले जनाएको … Continue reading दंगीशरणको बजेट ४३ करोड ३२ लाख