लुम्बिनीमा ३९ अर्वको बजेट
दाङ १ असार ।लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/२०८को बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८१/२०८का लागि ३९ अर्व बराबरको बजेट प्रस्तुत गरेका हुन । आर्थिक मामिला मन्त्री आचार्यले बजेट भाषण प्रस्तुत गर्दै चालु बजेट रु ३८ अर्व ९७ करोड बराबरको बजेत सार्वजनिक गरेका हुन … Continue reading लुम्बिनीमा ३९ अर्वको बजेट