तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना
दाङ, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते छन्, भने चालक सहित अन्य तीन जना सामान्य घाइते छन् । घाइतेहरुको पहिचान खुलेको छैन । बुलुका ५ बजेतिर काठमाडौंकालागि छुटेको रा १ ख २७८३ नम्बरको बस बिग्रिएर रोकेको ट्रकमा … Continue reading तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना