समाचार

यसवर्ष मनसुनजन्य विपद्बाट ८३ हजार परिवार प्रभावित हुने

काठमाडौँ,२३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ पारित गर्दै मनसुनजन्य विपद् प्रभावितमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ । यसैगरी यस वर्ष विपद्बाट करिब … Continue reading यसवर्ष मनसुनजन्य विपद्बाट ८३ हजार परिवार प्रभावित हुने

थप पढ्नुहोस् »

एक व्यक्तिले छोरी र श्रीमतीसहित आफैलाई आगो लगाए

काठमाडौँ,२३ जेठ । काठमाडौँमा एक व्यक्तिले आगो लगाउँदा पाँचजना घाइते भएका छन् । काठमाडौंको चाबहिलनजिकै काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगर गोपिकृष्ण चलचित्र हलनजिकै घरमा आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।तीन तले घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले अत्याधिक मापसे गरी श्रीमतीसँग झगडा गरेको एसपी … Continue reading एक व्यक्तिले छोरी र श्रीमतीसहित आफैलाई आगो लगाए

थप पढ्नुहोस् »

मनसुन प्रतिकार्य योजना सार्वजनिक

काठमाडौँ, २३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ । यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित … Continue reading मनसुन प्रतिकार्य योजना सार्वजनिक

थप पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्ध कालोझण्डा प्रदर्शन, २ जना घाइते

कास्की,२३ जेठ । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालोझण्डा देखाएका छन । आज पोखरामा प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गरेका छन् । त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको छ । झडपमा २ जना सहकारी पीडित ३० वर्षकि अनुराधा श्रेष्ठ र ७८ वर्षका भिमप्रसाद चपाई घाइते भएका छन । प्रहरीले नाराबाजी गर्ने … Continue reading प्रधानमन्त्रीविरुद्ध कालोझण्डा प्रदर्शन, २ जना घाइते

थप पढ्नुहोस् »

नेकपा एस मधेस सरकारबाट बाहिरिदै

काठमाडौँ,२२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मधेस सरकारबाट बाहिरिने भएको छ। केन्द्रीय गठवन्धन अनुसार मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी भएको एकीकृत समाजवादी मधेश प्रदेशका प्रमुख सचेतक कनिश पटेलले जानकारी दिए । “केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्ने निर्णय गरेका छौँ । उनले भने –‘सरकारबाट बाहिरिने तयारी गरेका छौँ । सम्भव भएसम्म आजै हाम्रा मन्त्रीहरूले … Continue reading नेकपा एस मधेस सरकारबाट बाहिरिदै

थप पढ्नुहोस् »

पढाउँछु भन्दै बालबालिका काठमाडौँ लैजादै गरेका एक व्यक्ति पक्राउ

विरेन्द्रनगर ,२२ जेठ । पढाउने भन्दै बालबालिकाहरुलाई काठमाडौँ लैजादै गरेका एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौँ लैजादै गरेका नाम्गेल छिरिङलाई प्रहरीले वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट पक्राउ गरेको हो । छिरिङसँग २८ जना बालबालिका थिए। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवाससहितको शिक्षा दिने भनेर लैजान लागेको बयान … Continue reading पढाउँछु भन्दै बालबालिका काठमाडौँ लैजादै गरेका एक व्यक्ति पक्राउ

थप पढ्नुहोस् »

भेरी किनारमा एक व्यक्ति मृत्त फेला

जाजरकोट, २२ जेठ । जाजरकोटको भेरी नदी किनारमा एक व्यक्ति मृत्त अवस्थामा फेला परेका छन् ।भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका वडा नम्बर ११ स्थित हुक्काडोलास्थित भेरी नदी किनारको पानीमा अन्दाजी ४५ वर्षका एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले पुरुष व्यक्तिको लास पानीमा तैरिरहेको छ … Continue reading भेरी किनारमा एक व्यक्ति मृत्त फेला

थप पढ्नुहोस् »

करेन्ट लागेर बालकको मृत्यु

बर्दिया,२२ जेठ । बर्दियामा नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मधुबन नगरपालिका- ७ भन्सार टोल बस्ने मनोज कणर्को छोरा १४ वर्षीय आयुश कणर्को करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर … Continue reading करेन्ट लागेर बालकको मृत्यु

थप पढ्नुहोस् »

विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने

काठमाडौँ, २२ जेठ । जलवायु विज्ञहरुले नेपालमा विपद्का घटनाहरु उल्लेख्य रुपमा वृद्धि हुँदै जाने बताएका छन् । आथामी दिनमा बाढी, पहिरो, डुबान जस्ता विद्का घटनाले ठुलो क्षती पुर्‍याउने बताएका छन् । जलवायु विज्ञहरुले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत आठ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको जानकारी दिँदे आउने दिनमा … Continue reading विपद्का घटनाहरुमा उल्लेख्य वृद्धि हुने

थप पढ्नुहोस् »

पत्रकार महासंघको चुनाव सर्ने

काठमाडौँ, २२ जेठ । यहि जेठ २६ गते हुने भनिएको नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । सदस्यता शुद्धिकरण र नामावली विषयमा उत्पन्न विवादका कारण तोकिएको समयमा चुनाव नहुने भएको छ ।सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । केन्द्रीय समितिमा … Continue reading पत्रकार महासंघको चुनाव सर्ने

थप पढ्नुहोस् »