नेपामा भूूकम्पको धक्का
काठमाडौँ,२२ जेठ । दैलेखमा भूकम्पको धक्का महसुश भएको छ । जिल्लाको नेपा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आज (मगंलबार) बिहान १० बजेर ३० मिनेटमा ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प मापन गरिएको अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।उनले भूकम्पबाट कुनै क्षति भएको सूचना प्राप्त नभएको … Continue reading नेपामा भूूकम्पको धक्का