पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु
दाङ,२० जेठ । पश्चिमदाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ । छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए । साथीहरुसंग छहरामा पिकनिक खान गएका न्यौपाने शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा … Continue reading पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु