सुर्खेत जीप दुर्घटनाः मृत्यु भएका सबैको सनाखत
सुर्खेत, १७ जेठ । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत –दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका(३ का ४० वर्षीय तन्त बि।क।, सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बि।क, २७ वर्षीय … Continue reading सुर्खेत जीप दुर्घटनाः मृत्यु भएका सबैको सनाखत