समाचार

तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते

दाङ,५ माघ। दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मोतीपुर चोकमा बस दुर्घटना भएको हो। ना ७ ख ३५७६ नम्बरको बस दुर्घटना हुँदा  तीनजना घाइते भएका छन ।घटनाको थप विवरण आउन बाकी रहेको छ।

थप पढ्नुहोस् »

थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ।’ उमा भण्डारी दाङ,५ माघ । डमक्क हुस्सु । रुखका हांगाबाट खसेका शीतको थोपाको स्पर्श । बारीको छेउछाउ भुसको आगो। एकतिर लहरै बालिएका चुल्हो । बिच बारिमा विद्यार्थीहरु । … Continue reading थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

थप पढ्नुहोस् »

महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल

घोराही ५ माघ। दाङको देउखुरीमा हुन लागेको महोत्सवको मुख्य प्रायोजकको रूपमा गुरुकुल एकेडेमी रहेको छ।  गुरुकुल एकेडेमी ग्रुपका अध्यक्ष  अनन्तराज घिमिरे र लमही च्याम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुषालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो ।आउदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा आउन लागेको गुरुकुल एकेडेमी लमहिले … Continue reading महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल

थप पढ्नुहोस् »

तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात मजदुरको माग

काठमाण्डौँ, ४ माघ । नेपालमा तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात व्यवसायी र यातायात मजदुर संघगठनहरुले माग गरेका छन् । यातायात व्यवसायी, मजदुरहरुले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका हुन् सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा यातायात व्यवसायी तथा मजदुर नेताहरुले यस्तो माग गरेका हुन् । दक्ष … Continue reading तत्काल ड्राइभिङ स्कुल खोल्न यातायात मजदुरको माग

थप पढ्नुहोस् »

सशस्त्रकी बक्सिङ खेलाडी गोसाइ मृत फेला

काठमाडौं,४ माघ। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्। २८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए। गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध … Continue reading सशस्त्रकी बक्सिङ खेलाडी गोसाइ मृत फेला

थप पढ्नुहोस् »

गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बझाङ ४ माघ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । उनको बुधबार राति बाजुराको वाइस्थित आफ्नै निवासमा मृत्यु भएको पालिकाले जनाएको छ ।२०७४ सालमा उनको पाठेघरको क्यान्सरको अपरेसन भएको थियो । गत भदौमा विरामी भएकी उनको सुरुमा किड्नीमा क्यान्सर देखिएको थियो । किड्नीको शल्यक्रिया गरे पनि क्यान्सरको संक्रमण अन्य अंगमा फैलिएका … Continue reading गाउँपालिका उपाध्यक्ष जोशीको निधन

थप पढ्नुहोस् »

केन्द्रीय समिती र संसदीय दलमा ४०-४० प्रतिशत रहने व्यवस्था लागू हुदै

काठमाडौ,४ माघ । सरकारले दलको केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत सदस्य रहने विधेयक अगाडि बढाएको छ।मन्त्रीपरिषदको बैठकले दल विभाजनसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले उक्त विधेयकलाई केही दिनभित्रै संसदमा दर्ता गर्ने तयारी रहेको सरकारकी प्रवक्ता रेखा शर्माले … Continue reading केन्द्रीय समिती र संसदीय दलमा ४०-४० प्रतिशत रहने व्यवस्था लागू हुदै

थप पढ्नुहोस् »

महायज्ञ सफल पार्न जनप्रतिनिधिको प्रतिबद्धता

तुलसीपुर, ३ माघ ।मानव सेवा आश्रम निर्माणार्थ आगामी माघ १३ देखि २० गते सम्म सञ्चालन हुन लागेको सप्ताह ज्ञान विज्ञान महायज्ञ ब्यबस्थीत गर्न जनप्रतिनिधिहरुको सहयोग र प्रतिबद्धताका लागि बुधबार मानव सेवा आश्रम तुलसीपुरमा बैठक बसेको छ ।श्रीमद् भावगत ज्ञान विज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख … Continue reading महायज्ञ सफल पार्न जनप्रतिनिधिको प्रतिबद्धता

थप पढ्नुहोस् »

भकुन्डेबेसि जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण

भकुन्डेबेसि जेसिजको १२औँ तथा भकुन्डेबेसि जुनिएर जेसिजको ९ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष श्रिहरि अधिकारीले बर्ष २०२४ का लागि नव निवार्चित अध्यक्ष खुम भण्डारीलाई सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्यक्ष भण्डारीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । … Continue reading भकुन्डेबेसि जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण

थप पढ्नुहोस् »

त्रिशूली नदीमा गाडी खस्यो

चितवन , २ माघ । त्रिशूली नदीमा गाडी खसेको आशंका गरिएको छ । बिहान ४ बजे गाडि खसेको भन्दै उद्दारका लागी  गोताखोर परिचालन गरिएको छ।मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ।‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई … Continue reading त्रिशूली नदीमा गाडी खस्यो

थप पढ्नुहोस् »