समाचार

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौ,२५ पुस। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेकाक्रिकेटर लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए। उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र … Continue reading सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

थप पढ्नुहोस् »

बाख्रा अनुसन्धान इकाईमा आगलागी,६२ बाख्रा मरे

बाँके, २५ पुस । प्रदेश बाख्रा अनुसन्धान इकाई बाँकेमा आगलागी भएको छ । आगलागी हुंदा ६२ वटा बाख्रा जलेर मरेका छन ।विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको अनुसन्धानमा खुलेको छ । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेका मध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले … Continue reading बाख्रा अनुसन्धान इकाईमा आगलागी,६२ बाख्रा मरे

थप पढ्नुहोस् »

रामपुर जाँदै गरेको जिप दुर्घटना

पाल्पा,२५ पुस। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना भएको छ ।बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी … Continue reading रामपुर जाँदै गरेको जिप दुर्घटना

थप पढ्नुहोस् »

काटिएको बिजुली लाइन जोड्न निर्देशन

दाङ,२४ पुस । सरकारले उद्योगहरूमा काटिएको बिजुली लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।यसैगरी बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादबारे छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको … Continue reading काटिएको बिजुली लाइन जोड्न निर्देशन

थप पढ्नुहोस् »

गुल्मीमा एक युवक मृत फेला

दाङ,२४ पुस। गुल्मीमा एक युवक मृत फेला फरेका छ्न । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ का ३० वर्षीय प्रकाश खत्री मृत अवस्थामा मृत फेला परेका हुन् । उनी मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए। सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला परेको प्रहरी … Continue reading गुल्मीमा एक युवक मृत फेला

थप पढ्नुहोस् »

दुरसंचार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

दाङ,२४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छ्न ।पछिल्लो समय विभिन्न प्रकरणमा खनालले खास कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको अवस्थामा उनले राजिनामा दिएका हुन ।खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली ९टेरामक्स० खरिद … Continue reading दुरसंचार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

थप पढ्नुहोस् »

सैघामा वित्तीय साक्षरता कार्यक्रम

दाङ,२२ पुस। दाङको सैघामा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ।  सैघाको रालबाङमा गुडविल फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । आइतबार गुडविल फाइनान्स लि.दाङ शाखाले वित्तीय साक्षरता कार्यक्रम आईतबार सम्पन्न गरेको हो । ग्रामिण क्षेत्रमा वित्तीय जानकारी बढाई आर्थिक उपार्जन बढाउनमा सहयोग पुर्याउने तथा बचतको बानी बढाउनका लागि कार्यक्रमको आयाजना गरिएको संस्थाले जनाएको छ । स्थानिय … Continue reading सैघामा वित्तीय साक्षरता कार्यक्रम

थप पढ्नुहोस् »

स्थापना दिवसमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण

दाङ, २२ पुस ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले ३३ ओैँ स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र काेअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे छ । दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयोजना गरी प्याब्सन दाङले सहायक प्रधानाध्यापक र काेअर्डिनेटरहरूका लागि नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे हाे । कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव तथा शैक्षिक अभियन्ता यादव गिरीले … Continue reading स्थापना दिवसमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण

थप पढ्नुहोस् »

शिक्षक संगठन प्रदेश अध्यक्षमा पौडेल

तुलसीपुर, १९ पुस । नेपाल रास्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका भागवत पौडेल चयन भएका छन् ।  बुटवलमा हालै सम्पन्न भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । नव निर्वाचित अध्यक्ष पौडेल यस अघि लुम्बिनी प्रदेश समितिको सचिवमा रहेर काम गरेका थिए। पौडेल प्रअ रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले शैक्षिक, … Continue reading शिक्षक संगठन प्रदेश अध्यक्षमा पौडेल

थप पढ्नुहोस् »

प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम

दाङ, १७ पुस। लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ । डिजी स्कुलको आयोजनामा ब्टवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् । प्रतियोगितामा लुम्बिनी प्रदेशका ४८ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगिता कम्प्युटर विज्ञिानसँग सम्बन्धित रहेको थियो । प्रतियोगितामा एनिमेसन, पाइथन र गेम क्रेसनका लागि कक्षा … Continue reading प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम

थप पढ्नुहोस् »