उपमहानगरले हटायो ‘अनाधिकृत’ बिज्ञापन
तुलसीपुर, पुस ३ । तुलसीपुर उपमहानगरपालिकाले अनाधिकृत रुपमा टासिएका बिज्ञापन हटाएको छ । उपमहानगरले गुरुकुल एकाडेमीले तुलसीपुरको मुख्यबजार भित्र टासिंएका बिज्ञापन बोर्ड हटाएको हो ।तुलसीपुर बजार (क) लाइनको बिरुवा पेटीको रेलिङमा ‘अनाधिकृत’ रुपमा राखेका बिज्ञापन मंगलबार दिउँसो हटाएको छ । मेयर टीकाराम खड्काले स्वच्छाचारी रुपमा गुरुकुलले टाँगेका ‘अनाधिकृत’ बिज्ञापन हटाउन निर्देशन दिएपछि नगरप्रहरी परिचालन गरि … Continue reading उपमहानगरले हटायो ‘अनाधिकृत’ बिज्ञापन