समाचार

विद्युत महशुल बुझाउन नसक्दा तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार

दाङ । दाङको स्मार्ट सिटीका नामले परिचित तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार भएको छ । विद्युत महसुल समयमै बुझाउँन नसकेपछि मंगलबार कार्यालयको विद्युत लाईन काटिएको थियो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाले चार महिनाको विद्युत महशुल नबुझाएको भन्दै मंगलबार विद्युत लाईन काटेको थियो । महशुल बुझाउँनको लागि पटकपटक तुलसीपुर उपमहानगरपालिकामा पत्राचार … Continue reading विद्युत महशुल बुझाउन नसक्दा तुलसीपुर उपमहानगरपालिका दुई दिन देखि अन्धकार

थप पढ्नुहोस् »

तुलसीपुर-१८ काे विकासमा वली नेतृत्वको छलाङ

राजन लामिछाने, दाङ ।आजका युवा भाेलीका कर्णधार भन्ने उखानलाई चरितार्थ गरेर देखाएका छन् तुलसीपुर उपमहानगरपालिका १८ का वडा अध्यक्ष माधव वलीले । सामान्य गाउँघर रहेकाे वडाका अधिकाम्स भेग प्रायः ग्रामीण एरियामा फैलिएकाे छ । ग्रामीण भेग भएकै कारण विकासका आधारभुत कुराहरुकाे समेत अनुभव गर्न नपाएका वडावासीले जनप्रतिनिधिबाट आशा गरेभन्दा बढी विकासका नमुनाहरु देख्न तथा त्यसकाे … Continue reading तुलसीपुर-१८ काे विकासमा वली नेतृत्वको छलाङ

थप पढ्नुहोस् »

नयाँ वर्षको अवसरमा सिद्धार्थ हार्डवयर एण्ड सप्लायर्स प्रा.लि.का कर्मचारीद्वारा रक्तदान

दाङ । सिद्धार्थ हार्वयर एण्ड सप्लायर्स प्रा.लि. तुलसीपुरका कर्मचारीहरूले बिहीबार बिहान नयाँ वर्षको अवसर पारी रक्तदान गरेका छन् । रक्तदान नै जीवन दान भन्ने कुरालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ हार्डवयर एण्ड सप्लायर्स प्रा.लि.ले बताएको छ । राम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रणव खड्काले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक … Continue reading नयाँ वर्षको अवसरमा सिद्धार्थ हार्डवयर एण्ड सप्लायर्स प्रा.लि.का कर्मचारीद्वारा रक्तदान

थप पढ्नुहोस् »

टाइफाइड खोप सम्बन्धी अभिमुखीकरण गोष्टी सम्पन्न

दाङ , कपिल लामिछाने । टाइफाइड रोग बिरूद्ध सुरक्षित खोप र यसको प्रभावकारिता सम्बन्धी एक दिने अभिमुखीकरण गोष्टी बुधबार तुलसीपुर १८ अन्तर्गत नगर स्वास्थ्य केन्द्र हेमन्तापुरमा सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि,सरोकारवाला, लगाएतको सहभागितामा गोष्टी सम्पन्न भएको हो । गोष्टीमा प्रशिक्षण दिँदै नगर स्वास्थ्य केन्द्रका प्रमुख डिल्ली शर्माले टाइफाइट रोग कसरी सर्दछ? यो रोग कुन … Continue reading टाइफाइड खोप सम्बन्धी अभिमुखीकरण गोष्टी सम्पन्न

थप पढ्नुहोस् »

दलित भेदभाव न्युनिकरण गर्न सरोकारवालाहरु सँग छलफल

दाङ , कपिल लामिछाने। आज राष्ट्रिय दलित आयोगले दलित भेदभाव न्यूनिकरण गर्नका लागी रोल्पाको सदरमुकाम लिवाङमा एक कार्यक्रम सम्पन्न गरको छ ।देशमा भईरहेको जात जात बिचको बिभेदलाई अन्त्य गर्न र हामी सबै नेपाली एकै हौँ भन्ने उदेश्यले राष्ट्रिय दलित आयोग कार्यक्रम गर्दै आईरहेको छ । जहाँ समस्या त्यहाँ राष्ट्रिय दलित आयोग भन्ने नारालाई आत्मसात् गर्दे … Continue reading दलित भेदभाव न्युनिकरण गर्न सरोकारवालाहरु सँग छलफल

थप पढ्नुहोस् »

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो , पेट्रोलको मूल्य १५५ रुपैयाँ पुग्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।  पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले … Continue reading पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो , पेट्रोलको मूल्य १५५ रुपैयाँ पुग्यो

थप पढ्नुहोस् »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

दाङ। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर … Continue reading फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

थप पढ्नुहोस् »

तुलसीपुरमा जुत्ताचप्पल पसलमा आगलागी , ५ जनाको ज्यान गयो

तुलसीपुर । तुलसीपुरमा एक जुत्ताचप्पल पसलमा आगलागी हुदा पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्ष १५ को हसन बकस,बर्ष १६ को मसिन बकस,बर्ष ४२ को नजरविन अली,बर्ष ६ को आदिदविन अली र बर्ष १४ को सुजिता खातुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै … Continue reading तुलसीपुरमा जुत्ताचप्पल पसलमा आगलागी , ५ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

थापा बने महिनाको सर्वोत्कृष्ट प्रहरी

मकवानपुर — इलाका प्रहरी कार्यालय मनहरी,मकवानपुर कार्यरत प्रहरी निरीक्षक प्रकाश थापा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै मकवानपुर जिल्लामा लागुऔषध … Continue reading थापा बने महिनाको सर्वोत्कृष्ट प्रहरी

थप पढ्नुहोस् »

देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् ।  देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

थप पढ्नुहोस् »