माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी
नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको छ । दाङ, १ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र … Continue reading माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी