तुलसीपुरमा पुस १ देखि महोत्सव संचालन हुने
दाङ । तुलसीपुरमा पुस १ देखि १२ गतेसम्म महोत्सव संचालन हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर महोत्सव २०७८ लगाउने भएको छ । महोत्सव संचालन गर्ने तयारी गरेको चेम्बरले जनाएको छ । चेम्बर अफ कमर्सले तुलसीपुर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको छ । महोत्वसको लागि स्थानीयतहदेखि जिल्ला प्रशासन कार्यालयबाट … Continue reading तुलसीपुरमा पुस १ देखि महोत्सव संचालन हुने