दाङमा २ लाख रकम सहित १३ जुवाडे पक्राउ
दाङ । दाङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख बढी नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेमा घोराही … Continue reading दाङमा २ लाख रकम सहित १३ जुवाडे पक्राउ