समाचार

कुलमान घिसिङ नियुक्ति विरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार, घिसिङलाई काम गर्ने बाटो खुल्ला

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानुनी हिसाबले हटाएर कुलमानलाई नियुक्त गरिएको भन्दै घिसिङको नियुक्ति खारेज गरेर आफूलाई नै कार्यकारी निर्देशक कायम गर्न माग गर्दै रिट दिनुभएको थियो । तर आज मङ्गलवार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासले घिसिङको … Continue reading कुलमान घिसिङ नियुक्ति विरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार, घिसिङलाई काम गर्ने बाटो खुल्ला

थप पढ्नुहोस् »

दाङमा लागु औषध मुद्दामा फरार अभियुक्त ४ बर्ष पछि पक्राउ

दाङ । दाङमा प्रहरीले लागु औषध मुद्दामा फरार एक जनालाई करिव ४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ मा बस्दै आएका ४१ वर्षीय राजन भनिने सुनिल पुरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई लागू औषध मुद्दामा सर्वोच्च अदालतको २०७४ मंसिर १९ गतेको निर्णयले ३ वर्ष नौ महिना ३ … Continue reading दाङमा लागु औषध मुद्दामा फरार अभियुक्त ४ बर्ष पछि पक्राउ

थप पढ्नुहोस् »

काेराेना पुष्टि हुने भन्दा निकाे हुने झन्डै तीन गुणा बढी

काठमाण्डाै । पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुनेकाे सङ्ख्या झन्डै तीन गुणा बढी भएकाे छ । २४ घण्टामा एक हजार ९५ जना नयाँ सङ्क्रमित थपिएकामा दुई हजार नौ सय ५७ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार नौ सय ५७ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख … Continue reading काेराेना पुष्टि हुने भन्दा निकाे हुने झन्डै तीन गुणा बढी

थप पढ्नुहोस् »

सन्दीप र करण चम्किदा ओमान १२१ रनमा अलआउट, लिए ४/४ विकेट

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई १२१ रनमा अलआउट गरेकाे छ ।  ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे हाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।  बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट … Continue reading सन्दीप र करण चम्किदा ओमान १२१ रनमा अलआउट, लिए ४/४ विकेट

थप पढ्नुहोस् »

टेक्टर दुर्घटना हुँदा पश्चिम दाङमा ३ जना घाईते

दाङ । टेक्टर दुर्घटना हुँदा पश्चिम दाङमा ३ जना घाईते भएका छन् । टेक्टरमा सवार बबई गाउँपालिका वडा नम्वर ६ बस्ने १८ बर्षिय धनराज थापा, सोहि ठाउँका १६ बर्षिय रोसन वली र १९ बर्षिय छवि बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ । पश्चिम देखी पन्चकुले आउदै गरेको रा १ त २८८३ नम्वरको टेक्टर शान्तिनगर गाउँपालिका … Continue reading टेक्टर दुर्घटना हुँदा पश्चिम दाङमा ३ जना घाईते

थप पढ्नुहोस् »

रोहित पौडेलको चौतर्फि प्रशंसा, भारतीय पत्रिकाले लेख्यो– ‘सुपरम्यान क्याच’

काठमाण्डौ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको नेपाल र ओमानबीच भएको खेलमा रोहितकुमार पौडेलले लिएको क्याचको चर्चा चुलिएको छ । बाउन्ड्री लाइनमा उफ्रिँदै रोहितले लिएको क्याचको प्रशंसा आईसीसीले पनि गरेको थियो ।  अहिले आएर भारतीय पत्रिका दैनिक भास्करले पनि रोहितले लिएको क्याचको प्रशंसा गरेको छ । दैनिक भास्करले लेखेको छ, ‘नेपाल र … Continue reading रोहित पौडेलको चौतर्फि प्रशंसा, भारतीय पत्रिकाले लेख्यो– ‘सुपरम्यान क्याच’

थप पढ्नुहोस् »

सिटिइभिटिका केन्द्रिय अध्यक्ष टन्डनलाई स्वागत तथा सम्मान

दाङ। CTEVT का नवनियुक्त कर्मचारी संघ केन्द्रिय कमिटि अध्यक्ष श्री दिपक टन्डनलाई KNPI कर्मचारी संघ बुटवलमा भब्य स्वागत तथा सम्मान गरिएको छ। सातौ महादिबेशनबाट अत्यधिक बहुमतले बिजय अध्यक्ष लाई आज कोरिया नेपाल बहुप्राबिधिक शिक्षालाय कर्मचारी संघ परिवारले भब्य स्वागत तथा सम्मान गरेको हो। उत्त समयमा कर्मचारीको हितको लागि अध्यक्ष भयको र कुनै पनि मूल्य नचुकायर … Continue reading सिटिइभिटिका केन्द्रिय अध्यक्ष टन्डनलाई स्वागत तथा सम्मान

थप पढ्नुहोस् »

तुलसीपुरमा बौलाहा कुकुरले टोकेका पशुहरूलाई रेबिज बिरुद्धको खोप लगाइयो

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा केहिदिन अघि बौलाहा कुकुरले टोकेका पशुहरूलाई आज रेबिज बिरुद्धको खोप लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् २ नम्बर वडा कार्यालयको सहकार्यमा आज वडा भरिका घरपालुवा कुकुर एवम् कुकुरले टोकेका भेडा, बाख्रा, सुँगुर लगायतका ५२ वटा जनावरहरूलाई रेबिज बिरुद्धको खोप लगाइएको हो … Continue reading तुलसीपुरमा बौलाहा कुकुरले टोकेका पशुहरूलाई रेबिज बिरुद्धको खोप लगाइयो

थप पढ्नुहोस् »

थारु समुदायले अट्वारी पर्व मनाउदै

दाङ। थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज मनाइँदै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ । आजको दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार आज सूर्यको पूजाआराधना गरिन्छ । यस्तै महाभारतको कथा … Continue reading थारु समुदायले अट्वारी पर्व मनाउदै

थप पढ्नुहोस् »

कोरोना संक्रमित संख्या दोस्रो लहर सुरु भएयता सबैभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा … Continue reading कोरोना संक्रमित संख्या दोस्रो लहर सुरु भएयता सबैभन्दा कम

थप पढ्नुहोस् »