समाचार

संसद अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले भदौ २३ गतेका लागि संघीय संसदको दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको … Continue reading संसद अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस

थप पढ्नुहोस् »

दाङमा स्वचालित पेस्तोलसहित १ जना पक्राउ

दाङ । स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित दाङको घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई ठेगाना भई अहिले घोराही १३ बडहरा बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगर रहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हातहतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै आइरहेको र हतियार आफ्नै घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका … Continue reading दाङमा स्वचालित पेस्तोलसहित १ जना पक्राउ

थप पढ्नुहोस् »

दाङमा खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो , चालक गम्भीर घाइते

दाङ। दाङमा खोलाले कार बगाउँदा चार जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते छन्। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब ११ बजेतिर बगाएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही … Continue reading दाङमा खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो , चालक गम्भीर घाइते

थप पढ्नुहोस् »

दाङमा थप १५ जनामा कोरोना पुष्टि

दाङ। दाङमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुर र लमहीका ३,३ जना र शान्तिनगरका २ जना रहेका छन् । अहिले सम्म दाङमा बैशाख … Continue reading दाङमा थप १५ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

साझेदारी परियोजनाका कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम शुरु

दाङ । विभिन्न पालिका संचालन भएका कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत विभिन्न साझेदार संस्थाका कर्मचारीहरुका लागि २ दिने प्राबिधिक अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा शुरु भएको छ । हेफर प्रोजेक्ट नेपालले नेपाल सरकार संग मिलेर कृषि तथा पशु बिकासका लागि संचालन गरिरहेको परियोजनाले प्राबिधिक रुपमा गर्ने कामहरु ,काम गर्ने तरिकाहरु र त्यस्ता कामहरुको उदेश्य प्राप्तिका … Continue reading साझेदारी परियोजनाका कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम शुरु

थप पढ्नुहोस् »

तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका १५ संक्रमीत मध्य १५ महिनाका शिशुदेखि ७० वर्ष उमेर समूहका रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमीत मध्य तुलसीपुर १ का १ जना महिला, वडा नं. २ का ९ जनामध्यबाट ५ जना महिला र ४ जना पुरुष, … Continue reading तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

जन्मदिनमा बिरूवा वितरण गर्दै लामिछाने

कपिल लामिछाने,दाङ।मान्छेहरुले आफ्नो जन्मदिनको अवसरमा कोहिले महङ्गो होटलमा गएर उत्सव मनाउछन् भने कसैले मिठो मिठो परिकार पकाएर आफ्नो जन्मोत्सव मनाउछन्। तर बिगत ३ बर्षदेखियुवा उद्यमी राजन लामिछानेले आफ्नो जन्मदिनको अवसरमा वातावरणको रक्षा गर्नका लागी बिभिन्न जातका बोटबिरुवाहरु बितरण गर्दै आईरहेका छन् ।मंगलबार पनि देबा स:मिलका सञ्चालक युवा उद्यमी राजन लामिछानेले आफ्नो ३० ओै जन्मदिनको अवसरमा … Continue reading जन्मदिनमा बिरूवा वितरण गर्दै लामिछाने

थप पढ्नुहोस् »

पुनर्बहाली माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्चमा, गैरकानुनी ढङ्गले हटाएको आरोप

काठमाण्डाै ।  आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ ।  आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो ।  उहाँको निवेदनको सुनुवाइ बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता … Continue reading पुनर्बहाली माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्चमा, गैरकानुनी ढङ्गले हटाएको आरोप

थप पढ्नुहोस् »

दाङमा एकैदिन ४१ जनामा कोरोना पुष्टि

दाङ। दाङमा आईतवार मात्र ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनामा गरिएको पिसिआर परिक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा घोराहीका २८ , तुलसीपुर ६ , लमहीका ६ , र बबईका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज … Continue reading दाङमा एकैदिन ४१ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

दङ्गाली गीतकार अभि क्षेत्रीको “नसोध भो” सार्वजनिक

कपिल लामिछाने“नसोध भो कस्तो बित्छ दिन,कस्तो बित्छ रातसम्झनामा तिमी हुन्छौ सिरानीमा पराईको हात”बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउदै आएका दङ्गाली गीतकार अभि क्षेत्री समर्पण द्धारा रचना गरिएको आधुनिक गजल गीत “नसोध भो” सार्वजनिक भएको छ । एभेरेष्ट ग्यालरीको अफिसियल्ली यूटुभ च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई दङ्गाली संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने … Continue reading दङ्गाली गीतकार अभि क्षेत्रीको “नसोध भो” सार्वजनिक

थप पढ्नुहोस् »