समाचार

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६  कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् । विपक्षी दलहरूले संसद् पुनर्स्थापनालगायत माग राखेर यसविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी छ। तर, आयोगले भने सरकारको निर्देशनअनुसार भन्दै निर्वाचन कार्यतालिका … Continue reading निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत

थप पढ्नुहोस् »

संसद विघटन मुद्दाकाे बहस सकियाे, फैसला असार २८ गते आउने

काठमाण्डाै । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला यही असार २८ गते आउने भएको छ । मुद्दाको बहस आज सकिएको छ । रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि सकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यो मुद्दाको पेसी २८ गतेलाई तोकेकाले फैसला २८ गते नै आउन सक्ने सम्भावना छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर … Continue reading संसद विघटन मुद्दाकाे बहस सकियाे, फैसला असार २८ गते आउने

थप पढ्नुहोस् »

बबईमा कृषि तथा पशु उद्यमशील परियोजना सफल बनाउन समिति गठन

प्रेमबहादुर राम्जा, हापुरे । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सफल बनाउनका लागि अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । कृषकहरुलाई कृषि तथा पशु उद्यम मार्फत् ब्यबसायिक क्षेत्रमा प्रबेश गराउनका लागि परियोजना सुरु गरिएको हो । महिला समुह मार्फत् ग्रामीण क्षेत्रका कृषकलाई साना किसानहरुलाई उद्यमशील बनाउन बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको … Continue reading बबईमा कृषि तथा पशु उद्यमशील परियोजना सफल बनाउन समिति गठन

थप पढ्नुहोस् »

थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु … Continue reading थप २,३२८ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »

तुलसीपुर १८ बालमैत्री वडा बन्दै, मलेरिया र कालाजारबाट बच्न सरोकारवालासंग छलफल

दाङ। तुलसीपुर–१८ लाई बालमैत्री वडा बनाउनका लागि एक दिने अभिमुखिकरण गरिएको छ ।  तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा नगरस्तरिय बाल अधिकार समिति १८ नं वडाको समन्वयमा आज सरोकारवाला निकायहरु सँग छलफल तथा १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । वडालाई पुणर् रुपमा बालश्रम मु्क्त र बाल बिबाह मुक्त वडा घोषणा … Continue reading तुलसीपुर १८ बालमैत्री वडा बन्दै, मलेरिया र कालाजारबाट बच्न सरोकारवालासंग छलफल

थप पढ्नुहोस् »

दाङको पत्रेखोलामा कच्वे मर्मत हुँदै , २ दिन आवागमन अबरुद्ध हुने

दाङ।  दाङको घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलमा दुई दिन आवागमन बन्द हुने भएको छ । पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नकालागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन आवागमन बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकरी दिनुभयो । कुरुम्बाङका अनुसार यहि असार २० गते आईतबार विहान ८ बजेदेखि असार २२ गते मंगलबार बेलुका ८ … Continue reading दाङको पत्रेखोलामा कच्वे मर्मत हुँदै , २ दिन आवागमन अबरुद्ध हुने

थप पढ्नुहोस् »

दाङमा चोरीका १३ मोटरसाइकल सहित ८ पक्राउ

दाङ। दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ । १३ मोटरसाइकल चोरी गर्ने एक जना भारतिय नागरिकसहित ८ जना लाई पक्राउ गरेर दाङ प्रहरीले आज सार्बजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो । चोरीका मोटरसाईकल गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि … Continue reading दाङमा चोरीका १३ मोटरसाइकल सहित ८ पक्राउ

थप पढ्नुहोस् »

दाङमा १९ कोरोना संक्रमीत थपिए

दाङ। दाङमा आज १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर परिक्षण गर्दा १९जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या १५७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय २३ जना, अक्सिजन … Continue reading दाङमा १९ कोरोना संक्रमीत थपिए

थप पढ्नुहोस् »

दाङमा एक लाख बढी नगदसहित ५ जुवाडे पक्राउ

दाङ। दाङमा एक लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।जुवाडेको साथबाट एक लाख ९ हजार चार सय ७० रुपैंयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा खटेको प्रहरी टोलीले कटकुँईयाका बिष्णुप्रसाद शर्माको घरबाट जुबाडेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ३० वर्षीय समिर केसी, … Continue reading दाङमा एक लाख बढी नगदसहित ५ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

दाङमा यात्रुबहाक बस दुर्घटनामा

दाङ। दाङमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस मंगलबार बेलुका ६ बजेतिर तुलसीपुर-३ शिरखोलामा दुर्घटनामा परेको हो ।  दुर्घटनामा परि केहि घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घाइतेहरुको विवरण प्राप्त भइसकेको छैन् ।  बसमा २९ जना यात्रु सवार … Continue reading दाङमा यात्रुबहाक बस दुर्घटनामा

थप पढ्नुहोस् »