दाङ सहित यी हुन बाढिको उच्च जोखिम रहेका जिल्लाहरु (विवरण सहित )
काठमाण्डौ। राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज(बुधवार) बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा पानीको बहाव सामान्य रहने अनुमान छ ।नारायणी, कर्णाली, महाकाली जलाधारका केही सहायक नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । कन्काई, कमला, वाग्मती, … Continue reading दाङ सहित यी हुन बाढिको उच्च जोखिम रहेका जिल्लाहरु (विवरण सहित )