समाचार

तुलसीपुरमा बस र मोटरसाइकल ठोक्किदा २ घाइते

दाङ। तुलसीपुरमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।बुधबार बिहान ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ देखि एर्पोट तर्फ जादै गरेको रा १ क ९४२ नं. को ज्ञान ज्योति बोडिङ स्कूलको बसले रा ५ प ८२६९ नं. मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते … Continue reading तुलसीपुरमा बस र मोटरसाइकल ठोक्किदा २ घाइते

थप पढ्नुहोस् »

काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

काठमाण्डाै । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो । काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन … Continue reading काठमाण्डौमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

थप पढ्नुहोस् »

दाङमा नदीजन्य पदार्थको उत्खन्न तथा व्यवस्थापन खुल्ला

दाङ । दाङमा बन्द गरिएको नदीजन्य पदार्थको उत्खन्न तथा व्यवस्थापन खुल्ला गरिएको छ । मंगलवार सम्पन्न जिल्ला अनुगमन समितिको बैठकले नदीजन्य पदार्थमा लगाएको रोक खुलाउने निर्णय गरेको हो । गृहमन्त्रालयले केही सयम अघि देशभरका जिल्ला प्रशासनलाई पत्राचार गरेर नदीजन्य पदार्थ उत्खनन् र व्यवस्थापनमा रोक लगाउने निर्णय गरेको थियो । बैठकले नदीजन्य पदार्थको उत्खनन्, विक्री तथा … Continue reading दाङमा नदीजन्य पदार्थको उत्खन्न तथा व्यवस्थापन खुल्ला

थप पढ्नुहोस् »

शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाएको छ । माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गुरुङ र पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अब गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई … Continue reading शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

थप पढ्नुहोस् »

तुलसीपुरको ग्वारखोला पुल नजिकै बस दुर्घटना, १८ यात्रु घाइते

दाङ। दाङमा बस दुर्घटना भयको छ । तुलसीपुर देखि घोराहि जाँदै गरेको बस पर्सेनी ग्वारखोलापुल निजकै दुर्घटना भएको छ । बसमा सवार मध्य १८ जना घाइते भएका छन । ना ६ख १८१४ नम्बरको बस दुर्घटनाको कारण खुलेका छैन । घाईतेको उपचारको लागि प्रदेशीक अस्पताल तुलसिपुमा लगिएको छ । थप खुल्न बाकि रहेको छ ।

थप पढ्नुहोस् »

देशभर मौसम बद्ली : कतै वर्षा, कतै हिमपात

दाङ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । यस्तै, पश्चिमी वायुको प्रभावकै कारण केही ठाउँमा वर्षासमेत भएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै गण्डकी प्रदेशको म्याग्दीमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार म्याग्दीमा ७ दशमलव ४ मिलीमिटर पानी परेको छ … Continue reading देशभर मौसम बद्ली : कतै वर्षा, कतै हिमपात

थप पढ्नुहोस् »

तुलसीपुरमा सञ्चारकर्मी महरामाथी ढुंगा प्रहार गर्ने दुई जना पक्राउ

दाङ। तुलसीपुरमा सञ्चारकर्मी महेन्द्र महरामाथि ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पुस १३ गते महरामाथि ढुंगा प्रहार गर्नुकासाथै अभद्र व्यबहार गरेको भन्दै तुलसीपुर, ३ निवासी १७ बर्षीय करण नेपाली र सोही ठाउँका १८ बर्षीय शाहिल क्षेत्रीलाई पक्राउ गरिएको हो । तुलसीपुर ९ निवासी २५ बर्षीय महरालाई … Continue reading तुलसीपुरमा सञ्चारकर्मी महरामाथी ढुंगा प्रहार गर्ने दुई जना पक्राउ

थप पढ्नुहोस् »

प्रदेश १ लेे जित्यो प्रधानमन्त्री कपकाे उपाधि

दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । दाङको लमहीमा भएको फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो ।  प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो … Continue reading प्रदेश १ लेे जित्यो प्रधानमन्त्री कपकाे उपाधि

थप पढ्नुहोस् »

नक्कली पीसीआर रिपोर्ट बनाउने ७ जना विमानस्थलबाट पक्राउ

काठमाण्डाै । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूकाे साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको … Continue reading नक्कली पीसीआर रिपोर्ट बनाउने ७ जना विमानस्थलबाट पक्राउ

थप पढ्नुहोस् »

दाङमा झन्डै साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ

दाङ। दाङमा करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ परेका छन् । शनिबार बेलुका ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ मा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख नायब उपरीक्षक शिवबहादुर सिंहले बताएका छन । उहाँका अनुसार तीन लाख ३९ हजार ६ सय ६० रुपैँयासहित ३७ बर्षीय ओमकार वली, ४२ बर्षीय … Continue reading दाङमा झन्डै साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ

थप पढ्नुहोस् »