दाङमा गजल महफिल भब्य रुपले सम्पन्न
कपिल लामिछानेे दाङ । गजल अभियान दाङको आयोजनामा आज दाङको घोराहीमा दोस्रो गजल महफिल २०७७ भब्य रुपले सम्पन्न भएको छ ।पत्रकार महासंघ दाङको सभाहलमा भएको उक्त महफिलमा करिव १ सय जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा दाङ,बर्दिया र सल्यानका गजलकारहरु प्रतिक संग्रामी, पुनम थापा, हरी प्रकाश भण्डारी र सृजना देवकोटाको बाचन रहेको थियो … Continue reading दाङमा गजल महफिल भब्य रुपले सम्पन्न