तुलसीपुरमा कोभिड-१९ को असर कम भए लगत्तै काममा फर्किए श्रमिकहरु
दाङ। कपिल लामिछाने – USAID को आर्थिक सहयोग तयार नेपाल, तुलसीपुर उपमहानगरपालिका तथा उद्योग बाणिज्य संघ तुलसीपुरको आयोजनामा आजबाट तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा १८(अठार) दिने वाल निर्माणको काम सुरु भएको छ ।कोभिड१९ कोरोना भाईरसका कारण लामो समयदेखि कामकाज बन्द भएपछि मजदुरहरुको दैनिक गुजारामा धौ,धौ भएको थियो । यहीँ कुरालाई मध्येनजर गर्दै अबदेखि कामहरुलाई … Continue reading तुलसीपुरमा कोभिड-१९ को असर कम भए लगत्तै काममा फर्किए श्रमिकहरु