समाचार

नेकपाको दुवै समिति बैठक आज बस्दै

काठमाडौं । दुई टुक्रा बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ । ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो । त्यस्तै पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६ … Continue reading नेकपाको दुवै समिति बैठक आज बस्दै

थप पढ्नुहोस् »

प्रतिनिधि सभा पुन:स्थापित हुन्छ : प्रचण्ड

काठमाण्डौ।नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने बताए । बानेश्वरमा बुधबार बसेको सो समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो। सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त … Continue reading प्रतिनिधि सभा पुन:स्थापित हुन्छ : प्रचण्ड

थप पढ्नुहोस् »

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं। प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।

थप पढ्नुहोस् »

दाङबाट को-को अटे ओलि समुहमा

दाङ । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा दाङबाट तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख  घनश्याम पाण्डे सहित ९ जना लाई केन्द्रीय समितिमा मनोनित गरिएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको  बैठकले  टोपेन्द्र केसी, छविलाल वली, शोभाराम बस्नेत, कोमल वली, रेवतिरमन शर्मा, अम्मर डाँगी,  सरस्वती गौतम , तुलसा केसी लगायतलाई मनोनित गर्ने निर्णय गरेको हो … Continue reading दाङबाट को-को अटे ओलि समुहमा

थप पढ्नुहोस् »

दाङमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय नाघ्यो , ४४ संक्रमितको ज्यान गयो

दाङ। दाङ जिल्ला भर ३ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्य ३ हजार १८९ जना कोरोना मुक्त भई सकेका छन् भने सक्रिय संक्रमितको संख्या १३१ रहेका छ । स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार १०१ जना होम आइसोलेशनमा रहेको र ३० जना संक्रमित संस्थागत आईसोलेशनमा बसेका … Continue reading दाङमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय नाघ्यो , ४४ संक्रमितको ज्यान गयो

थप पढ्नुहोस् »

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ रिट पेश

काठमाडौं : संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ८ वटा रिट पेश भएका छन्। सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएको छ। आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए। सोमबार पनि रिट पेश गर्नेक्रम जारी  रहेको बताइएको छ। मन्त्रिपरिषदको सिफारिसमा … Continue reading संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ रिट पेश

थप पढ्नुहोस् »

दाङमा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको ज्यान गयो

दाङ। दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको ज्यान गएको छ । सोमबार बिहान साढे ७ बजेतिर कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले जानकारी दिए । शनिबार दिउँसो दुई बजेतिर बबई  वडा नं. ५ पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक … Continue reading दाङमा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको ज्यान गयो

थप पढ्नुहोस् »

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।                                       … Continue reading प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली … Continue reading प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

थप पढ्नुहोस् »

दाङमा टिकटक बनाउदा झोलुङ्गे पुलबाट खसेर एक युवक गम्भिर घाइते

दाङ। दाङको पर्यटकिय स्थल छहरा नजिकैको झोलुङ्गे पुलमा टिकटक बनाउने क्रममा एक युवक खसेर गम्भिर घाइते भएका छन् । पर्यटकिय स्थल छहरामा शनिवार साथीहरुसंग पिकनिक खान गएका २४ बर्षिय रमेश थापा झोलुङ्गे पुलमा फोटो र टिकटक बनाउने क्रममा पुलबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईते थापाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज … Continue reading दाङमा टिकटक बनाउदा झोलुङ्गे पुलबाट खसेर एक युवक गम्भिर घाइते

थप पढ्नुहोस् »