समाचार

तुलसीपुरको खोप केन्द्रमा तनाव, जनप्रतिनिधि भए आक्रोसित (भिडियो)

दाङ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको खोप केन्द्रमा कोरोना विरुद्धको खोप वितरणमा अनियमितता भएको भन्दै जनप्रतिनिधि आक्रोसित भएका छन् । तुलसीपुरमा हिजोदेखि खोप लगाउन शुरु गरिएको थियो । भिडियो हेर्नुहोस्

थप पढ्नुहोस् »

लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौं । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै … Continue reading लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षा हुने

थप पढ्नुहोस् »

दाङमा भोलिदेखी कोरोना विरुद्धको खोप लगाईने

दाङ। दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउने मिल्नेछ । सोहि अनुसार जिल्लाका दश वटै स्थानिय पालिकाका ५५ बर्ष माथिका सवै नागरिकलाई खोप दिईनेछ । यस्तैगरी लक्षित समुह अन्र्तगत शिक्षक,कर्मचारी, यातायात … Continue reading दाङमा भोलिदेखी कोरोना विरुद्धको खोप लगाईने

थप पढ्नुहोस् »

दाङमा २२ कोरोना संक्रमीत थपिए

दाङ। दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका १ जना , लमहीका ८ जना र बंगलाचुलीका १ जना रहेका छन् । … Continue reading दाङमा २२ कोरोना संक्रमीत थपिए

थप पढ्नुहोस् »

देशभर झन्डै ३ हजार संक्रमीत थपिए, १८ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको … Continue reading देशभर झन्डै ३ हजार संक्रमीत थपिए, १८ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

दाङमा २० जनामा कोरोना संक्रमण पुष्टि

दाङ। दाङमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनाको पिसिआर परिक्षण गर्दा ११ जना महिला र ९ जना पुरुष गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ६ जना र राप्तीका ३ जना रहेको जिल्ला … Continue reading दाङमा २० जनामा कोरोना संक्रमण पुष्टि

थप पढ्नुहोस् »

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले हात पार्यो

दाङ। कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिमलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो । योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ … Continue reading कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले हात पार्यो

थप पढ्नुहोस् »

दाङमा विभिन्न मुद्धामा फरार २ अभियुक्त पक्राउ

दाङ। दाङमा प्रहरीले विभिन्न मुद्धामा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई झन्डै तिन बर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ रतनपुर झिगौरा निवासी ४१ बर्षिय विर बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । चौधरी … Continue reading दाङमा विभिन्न मुद्धामा फरार २ अभियुक्त पक्राउ

थप पढ्नुहोस् »

बाढीले दाङमा रहेको नेपालकाे दोस्रो लामो पुलमा क्षति

दाङ । राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति पुर्‍याएकाे छ । बाढीले पुलको छेउछाउमा क्षति पुर्‍याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।  पुलको २०७७ … Continue reading बाढीले दाङमा रहेको नेपालकाे दोस्रो लामो पुलमा क्षति

थप पढ्नुहोस् »

थप २,९७९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । यस्तै देशभरमा ४०६३ जनाको … Continue reading थप २,९७९ जनामा कोरोना संक्रमण

थप पढ्नुहोस् »