त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा अब पढाई सुरु हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि रोकिएको पढाइ सुरु हुन लागेको हो । त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने बताएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविले जनाएको छ । मंगलबार त्रिवि सूचना तथा … Continue reading त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने