समाचार

म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच … Continue reading म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

थप पढ्नुहोस् »

बृद्धबृद्धाहरु लाई न्यानो कपडा वितरण गर्दै वडा कार्यालय

दाङ,कपिल लामिछाने । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आज एक कार्यक्रमको आयोजना गरि ८४ बर्षभन्दा माथीका ३३ जना बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को प्राङ्गनमा भएको न्यानो कपडा वितरण कार्यक्रममा कार्यक्रमकि प्रमुख अतिथि माया शर्मा आचार्यले बृद्धबृद्धाहरु भनेका हामीहरुका अभिभावक भएको भन्दै सधैँ उहाँहरुको हितमा काम गर्दै … Continue reading बृद्धबृद्धाहरु लाई न्यानो कपडा वितरण गर्दै वडा कार्यालय

थप पढ्नुहोस् »

नक्कली नोटसहित दुई जना पक्राउ

कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका(१ का २३ वर्षीय सञ्जय राना र त्यही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा … Continue reading नक्कली नोटसहित दुई जना पक्राउ

थप पढ्नुहोस् »

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ । आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको हो । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो । जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर … Continue reading प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

थप पढ्नुहोस् »

नेपालमा बर्ड फ्लू संक्रमण पुष्टि

नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न … Continue reading नेपालमा बर्ड फ्लू संक्रमण पुष्टि

थप पढ्नुहोस् »

शान्तिनगरका थापाको दुबईमा ज्यान गयो

दाङ। दाङका एक ब्यक्तीको दुबईमा ज्यान गएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ छोटे निवासी २४ बर्षीय खुमबहादुर थापाको ज्यान गएको स्थानीय मनोज शर्माले जानकारी दिए । राति साथीहरुसंग कुरा गरेर सुतेका उनको मंगलबार विहान मृत्यु भएको हो । उनी एक बर्ष अघि विदेश गएका थिए ।

थप पढ्नुहोस् »

नेकपा दाङको संयोजकमा बस्नेत र सचिवमा बुढाथोकी चयन

दाङ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह दाङको संयोजकमा हुकुम बस्नेत चयन भयका छन । त्यस्तै सचिबमा मनोहर वुढाथोकीलाई चयन गरिएको हो । दाङमा ओली समूहले बस्नेतको संयोजकत्वमा कार्यक्रम गर्दै आएको थियो, भने सहजीकरण बुढाथोकीले गर्दै आएका थिए ।

थप पढ्नुहोस् »

तुलसीपुरमा २०७ जनाले कोरोना विरुद्धको खोप लगाए

दाङ। तुलसीपुरमा २०७ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ । बुधवारदेखि दाङमा शुरु भएको खोप लगाउने शुरु गरिएको थियो । तुलसीपुर उपमहानगरका कोभिड १९ फोलक पर्सन विमल केसीका अनुसार महिला स्वास्थ्य स्वयंमसेविका १ ,चालक १,स्वास्थ्यकर्मीहरु ९३ जना र अन्य सरसफाई तथा कर्मचारीहरु २५ जना गरि जम्मा १२० जनालाई बिहीवार खोप प्रदान गरिएको छ । खोप … Continue reading तुलसीपुरमा २०७ जनाले कोरोना विरुद्धको खोप लगाए

थप पढ्नुहोस् »

रोल्पामा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, चालकको ज्यान गयो

रोल्पा। रोल्पामा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । रोल्पा नगरपालिका वडा नम्बर १ भदौरे मन्दिरको घुम्तिमा बिहीबार दिउँसो ना ४ ख २२५७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा परि चालक नेपालगंज घर भएका ४५ बर्षिय हरबजन सिंहको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल … Continue reading रोल्पामा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, चालकको ज्यान गयो

थप पढ्नुहोस् »

यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो

काठमाडौ। यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ … Continue reading यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »