तुलसीपुरमा ‘टि टावर’ निर्माण हुदै
दाङ। तुलसीपुरमा ‘टि टावर’ निर्माण हुने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै उठाएको तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माणको काम अगाडी वढ्ने भएको हो । तुलसीपुरमा बहुउद्देश्यीय व्यापारीक कम्प्लेक्स वनाउने गरी नगर विकास कोषसँग सम्र्झौता भएको छ ।नगरप्रमुख घनश्याम पाण्डे र नगर विकास कोषको बीचमा यो सम्झौता भएको हो । सम्झौता अनुसार … Continue reading तुलसीपुरमा ‘टि टावर’ निर्माण हुदै