समाचार

दिल्लीले सन्दीपलाई फुकुवा गर्दै

काठमाण्डाै । आउँदाे संस्करणकाे इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएकाे छ ।  गएकाे संस्करणमा एक खेलमा पनि माैका नपाएका सन्दीपलाई दिल्ली फुकुवा गर्ने निर्णय गरेकाे हाे ।  क्रिकबजका अनुसार दिल्लीले सन्दीपसँगै एलेक्स केरी, कीमाे पल, तुषार देशपाण्डे र माेहित शर्मालाई फुकुवा गर्ने निर्णय गरेकाे हाे । आईपीएलकाे आउँदाे संस्करणकाे अक्सन फेब्रुअरी … Continue reading दिल्लीले सन्दीपलाई फुकुवा गर्दै

थप पढ्नुहोस् »

दाङ आगलागी : घाईते वलीको ज्यान गयो

दाङ। ग्यास लिग भएर घरमा आगलागी हुँदा गम्भीर घाईते भएका वलीको ज्यान गयको छ । तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टा निबासी ४० बर्षीय बसन्त वलीको उपचारको क्रममा ज्यान गएको हो । माघ १ गते विहान ६ बजेतिर आगलागी हुँदा गम्भीर घाईते भएका वलीको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति साढे ९ बजेतिर ज्यान गएको हो । … Continue reading दाङ आगलागी : घाईते वलीको ज्यान गयो

थप पढ्नुहोस् »

टेलिकम भन्छ : सिमकार्ड आफ्नो नामको प्रयोग गर्नुहोस

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था विद्यमान रहेको छ । कम्पनीका ग्राहकहरुले *९२२# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड … Continue reading टेलिकम भन्छ : सिमकार्ड आफ्नो नामको प्रयोग गर्नुहोस

थप पढ्नुहोस् »

दाङमा सशस्त्र प्रहरी झुन्डिएको अवस्थामा फेला

दाङ। दाङमा सशस्त्र प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि ५० मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ को सामुदायिक वन भित्र नुवाकोट निवासी अन्दाजी २९ वर्षिय रमेश लामा तामाङ झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलका … Continue reading दाङमा सशस्त्र प्रहरी झुन्डिएको अवस्थामा फेला

थप पढ्नुहोस् »

दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते

दाङ। दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते भएकी छिन् । शान्तिनगर गाउँपालिका वडा नं ७ निबासी ७१ बर्षीया मैमी भण्डारी घरमा आगो ताप्ने क्रममा धोतिबाट आगो सल्किदा घाईते भएको प्रहरीले बताएको छ । मंगलबार बेलुकी साढे ६ बजेतिर आगोले पोल्दा कम्बरदेखि तलतिरको अधिकांस भाग जलेको छ । घाईते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा … Continue reading दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते

थप पढ्नुहोस् »

दाङमा करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ

दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३० बर्षीय हरि देवकोटालाई पक्राउ गरिएको हो । उनले माघ ३ गते राति ७ बजेतिर एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको … Continue reading दाङमा करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ

थप पढ्नुहोस् »

सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ मा झर्‍यो

दाङ। पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार सय ४१ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ … Continue reading सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ मा झर्‍यो

थप पढ्नुहोस् »

रुकुम पश्चिमकाे प्रहरी कार्यालयमै झडप, ९ राउण्ड हवाई फायर

रुकुम पश्चिम । दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।  आठबीसकोट नगरपालिकामा नेकपा (दाहाल–नेपाल समुह) … Continue reading रुकुम पश्चिमकाे प्रहरी कार्यालयमै झडप, ९ राउण्ड हवाई फायर

थप पढ्नुहोस् »

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको … Continue reading पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो

थप पढ्नुहोस् »

प्रधामन्त्री ओली दाङ आउदै

दाङ। प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा निर्धारित समय भन्दा झण्डै एक बर्ष अघी निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पक्कि पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ आउन लागेका हुन । प्रधानमन्त्री आउने भएपछी तयारी व्यापक रुपमा अघी बढाईएको लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले … Continue reading प्रधामन्त्री ओली दाङ आउदै

थप पढ्नुहोस् »