जन कल्याण मा.बि.मा ३ महिने सिपमूलक तालिमको उद्घाटन
दाङ, कपिल लामिछाने ।बिद्यार्थीहरुलाई प्राबिधिक तहमा उर्जावान र सक्षम बनाउनका लागी आजबाट जन कल्याण मा.बि. दुधरासमा छोटो अवधिको ३ महिने सिपमूलक तालिमको उद्घाटन गरिएको छ । बिद्यार्थीहरुको सर्वाङ्गीण बिकास र प्राबिधिक ज्ञान मार्फत देशलाई बलियो बनाउन सजिलो होस् भन्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको र उक्त कार्यक्रमले सफलता प्राप्त गर्ने कुरा बोल्ने बक्ताहरुले उल्लेख गर्नुभएको … Continue reading जन कल्याण मा.बि.मा ३ महिने सिपमूलक तालिमको उद्घाटन