आत्महत्या दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न माग
काठमाडौ,२२ वैशाख । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गरेको छ।बल्खु र थापाथलीका सुकुम्बासी बस्तीमा भएका आत्महत्या घटनाको निष्पक्ष छानबिन माग गर्दै निवेदन दिएको प्रवक्ता विजय शाहले जानकारी दिए। उनले डोजर अभियानका कारण पीडितहरूमा मानसिक तनाव बढेको र आत्महत्या दुरुत्साहनमा भूमिका रहे–नरहेको अनुसन्धान गर्न माग … Continue reading आत्महत्या दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न माग