पूर्वअर्थमन्त्री पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज, अनुसन्धान जारी
काठमाडौं १८, असार । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान … Continue reading पूर्वअर्थमन्त्री पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज, अनुसन्धान जारी