पहिरोले कर्णाली करिडोर अवरुद्द
कालीकोट,२८ जेठ । लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएर कर्णाली नदीतर्फ खसेपछि सडकका पर्खाल, ग्याबिन जाली लगायत संरचनामा क्षति पुगेको छ। अवरुद्धताका कारण यात्रु तथा मालवाहक सवारी साधन बाटोमै रोकिएका छन्।यसले दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवनमा … Continue reading पहिरोले कर्णाली करिडोर अवरुद्द