५२ लाखभन्दा बढीको सुनसहित अमेलियाबाट दुईजना पक्राउ
दाङ,३० जेठ । दाङको लमही नगरपालिका–९ अमेलियाबाट प्रहरीले ५२ लाखभन्दा बढी मूल्यको सुनसहित दुई जनालाई पक्राउ गरेको छ। अमेलियास्थित ‘नमस्ते होटेल’को एक कोठामा अवैध रूपमा सुन कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलियाको टोलीले शुक्रबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २१४.५०० मिलिग्राम पहेँलो धातु (सुन) बरामद भएको छ। … Continue reading ५२ लाखभन्दा बढीको सुनसहित अमेलियाबाट दुईजना पक्राउ