काबुल क्षेत्रको अस्पतालमा पाकिस्तानी हवाई आक्रमण: करिब ४ सय जनाको मृत्यु
काठमाडौ,३ चैत । पाकिस्तानले सोमबार राति अफगानिस्तानमा फेरि हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्। आक्रमणमा करिब ४०० जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको बताइएको छ। दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीको आवाज … Continue reading काबुल क्षेत्रको अस्पतालमा पाकिस्तानी हवाई आक्रमण: करिब ४ सय जनाको मृत्यु