समाचार

राप्ती साहित्य परिषद्ले स्रष्टा सम्मान गर्ने

दाङ,४ चैत । राप्ती साहित्य परिषद् दाङ शाखाले यस वर्ष पनि स्रष्टा सम्मानसहित साधारण सभा गर्ने भएको छ। कार्यक्रम चैत २१ गते आयोजना गरिने जनाइएको छ। पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति समेत गठन गरिएको छ। समितिको संयोजकमा परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘सुमीर’ रहेका छन् भने सदस्यमा केन्द्रीय सचिव शारदा शर्मा र दाङ … Continue reading राप्ती साहित्य परिषद्ले स्रष्टा सम्मान गर्ने

थप पढ्नुहोस् »

वन्यजन्तुका अंग लुकाएको आरोपमा १३ प्रहरीमाथि कारबाही

काठमाडौं,४ चैत। कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ। उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। गत साउन ९ गते गोदावरी नगरपालिका–८बाट … Continue reading वन्यजन्तुका अंग लुकाएको आरोपमा १३ प्रहरीमाथि कारबाही

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु

दाङ,४ चैत । दाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। गढवा गाउँपालिका–५ बाँकीमा मंगलबार साँझ करिब ७:३० बजे भएको दुर्घटनामा रा ६ प १७६९ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी ४२ वर्षीय भानु रिजालको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए। स्थानीयका अनुसार रा १ त ३४२९ नम्बरको … Continue reading मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

रविको मुद्दामा बिहिवार फैसला आउन सक्छ: त्रिपाठी

काठमाडौ,३ चैत । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछानेसम्बन्धी मुद्दामा नेपालको सर्वोच्च अदालतमा जारी सुनुवाइ बिहीबार सकिने र सोही दिन फैसला आउन सक्ने बताएका छन्। उनका अनुसार अन्य सबै पक्षको बहस सकिएको छ भने अब उनको मात्र जवाफी बहस बाँकी रहेकाले मुद्दा चाँडै किनारा लाग्ने सम्भावना रहेको छ। “अरू सबै बहस सिद्धिसकेको छ, मेरो मात्र … Continue reading रविको मुद्दामा बिहिवार फैसला आउन सक्छ: त्रिपाठी

थप पढ्नुहोस् »

सरकारी ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

काठमाडौं ,३ चैत ।चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको कुल सार्वजनिक ऋण फागुन मसान्तसम्ममा बढेर २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आठ महिनामा मात्र २ खर्ब ४ अर्ब २४ करोड सरकारी ऋण थपिएको हो। कार्यालयका अनुसार हालसम्म १३ खर्ब ४८ अर्ब … Continue reading सरकारी ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

थप पढ्नुहोस् »

नाइजेरियामा आत्मघाती आक्रमण, कम्तिमा २३ को मृत्यु

काठमाडौं,३ चैत । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार घटना मङ्गलबार भएको हो। यसअघि सैन्य केन्द्र र डिसेम्बरमा मस्जिदमा भएको बम विस्फोटपछि सहर अशान्त बन्दै आएको छ। लामो समयदेखि जारी विद्रोह ग्रामीण क्षेत्रमा फैलिँदै जाँदा अवस्था थप जटिल बन्दै गएको … Continue reading नाइजेरियामा आत्मघाती आक्रमण, कम्तिमा २३ को मृत्यु

थप पढ्नुहोस् »

नवनिर्वाचित सांसदहरूलाई आजदेखि अभिमुखीकरण

दाङ,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्। साथै पार्टीले अवलम्बन गर्ने नीतिबारे पनि छलफल गरिनेछ। गत … Continue reading नवनिर्वाचित सांसदहरूलाई आजदेखि अभिमुखीकरण

थप पढ्नुहोस् »

फेरि बढ्यो सुनचाँदीको भाउ

दाङ, ३ चैत । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको भाउ पनि तोलामा ७० … Continue reading फेरि बढ्यो सुनचाँदीको भाउ

थप पढ्नुहोस् »

हत्या अभियोगमा बुवा पक्राउ,छोरा फरार

काठमाडौँ,३ चैत । स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा सर्बाशको घटनास्थलमै मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट मुक्तिकोट बाट खटिएको टोलीले धनबहादुरलाई पक्राउ गरेको जनाएको छ। … Continue reading हत्या अभियोगमा बुवा पक्राउ,छोरा फरार

थप पढ्नुहोस् »

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

दाङ,३ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाट गाँजाजस्तो देखिने करिब ३ किलो १६० ग्राम पदार्थसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्याण्ड को बैंककबाट नेपाल एअरलायन्स को विमानमार्फत आएका उनीहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट पनि लागूऔषधसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका–२ नागढुंगा, बेलौरी नगरपालिका–६ कञ्चनपुर, सोही … Continue reading त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

थप पढ्नुहोस् »