स्वास्थ्य

कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो…  थप पढ्नुहोस

दाङमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय नाघ्यो , ४४ संक्रमितको ज्यान गयो

दाङ। दाङ जिल्ला भर ३ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्य ३ हजार १८९ जना कोरोना मुक्त भई सकेका छन् भने सक्रिय संक्रमितको संख्या…  थप पढ्नुहोस

कोरोना निको हुनेको संख्या २ लाख ४२ हजार नाघ्यो, देशभर थप ७ सय १० जनामा कोरोना पुष्टि

दाङ। पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको…  थप पढ्नुहोस

फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय  राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उहाँले…  थप पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

दाङ। पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै…  थप पढ्नुहोस

सुर्खेतमा एकै विद्यालयका ११ सहित १७ जना शिक्षक संक्रमित

सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण…  थप पढ्नुहोस

थप ८९९ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना…  थप पढ्नुहोस

क्रिकेटर पारसलाई काेराेना सङ्क्रमण

नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई काेराेना भाइरसकाे सङ्क्रमण भएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएकाे हुन् ।  केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसाेलेशनमा बसेकाे र…  थप पढ्नुहोस

थप १०४४ जनामा काेराेना सङ्क्रमण, १२ सयभन्दा धेरै डिस्चार्ज

काठमाण्डाै । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेकाे छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे…  थप पढ्नुहोस

विश्वभर ७ करोड बढी संक्रमित

विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । पछिल्लो २४ घण्टामा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology