स्वास्थ्य

नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ, २ कार्तिक। राप्ती आँखा अस्पताल र नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गरिएको हो। कार्यक्रम एकाडमिक चिफ तथा आँखा र क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइलीले अध्यक्षतामा भएको थियो। नेपाल … Continue reading नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

तुलसीपुरमा ३ दिन सर्प महोत्सव हुँदै

दाङ, २ कार्तिक । दाङको तुलसीपुरमा सर्प महोत्सव सञ्चालन हुने भएको छ। जिल्लामा पाइने विषालु र अविषालु सर्पहरूको पहिचान र नागरिकलाई सचेत गराउन कार्तिक ८, ९, र १० गते राप्ती शान्ति उद्यानमा महोत्सवको आयोजना हुँदैछ। “हामी संरक्षणका लागि काम गर्छौं” संस्थाले तीनदिने कार्यक्रम आयोजना गर्न लागेको हो। सर्प उद्धारकर्ता प्रभात भण्डारीका अनुसार महोत्सवले मानव र … Continue reading तुलसीपुरमा ३ दिन सर्प महोत्सव हुँदै

थप पढ्नुहोस् »

३८६ जनामा स्क्रब टाइफस

चितवन,२९ असोज । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी … Continue reading ३८६ जनामा स्क्रब टाइफस

थप पढ्नुहोस् »

२ र ३ गते भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ,२९ असोज । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष … Continue reading २ र ३ गते भिटामिन ‘ए’ खुवाइने

थप पढ्नुहोस् »

सातै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गरिने

काठमाडौँ ,१५ असोज ।शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार सेवा पुर्‍याउने घोषणा गरेको छ। केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो। बैठकले स्वास्थ्य तथा जनसंख्या … Continue reading सातै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गरिने

थप पढ्नुहोस् »

लुम्बिनीमा पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

दाङ,१४ असोज ।लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन। लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८००८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डाेजका … Continue reading लुम्बिनीमा पुर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

थप पढ्नुहोस् »

एकाबिहानै स्वर्ण प्राशन गराउनेहरुको भिड

दर्शन आचार्य, दाङ,। दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले बालबालिकाका लागि स्वणर् प्राशन गराउँदे आएको छ । बालबालिकाको प्रतिरक्षा प्रणाली, मानसिक स्वास्थ्य, पाचन क्षमता र शारीरिक विकासलाई मजबुत बनाउनका लागि चिकित्सालयले स्वर्ण प्राशन गराउँदै आएको छ । प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिबाट बालबालिकाको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ बनाउनका लागि अस्पतालले स्वर्णप्राशन गराउँदै आएको चिकित्सालयका … Continue reading एकाबिहानै स्वर्ण प्राशन गराउनेहरुको भिड

थप पढ्नुहोस् »

अस्पतालको समिक्षाः सरकारले नै उपेक्षा गरेको गुनासो

दाङ,२ असोज । राप्ती प्रादेशिक अस्पतालको वार्षिक समिक्षा गरिएको छ । अस्पतालबाट प्रवाह हुदै आएको स्वास्थ्य सेवा र भएगरेका गतिविधिहरुको बारेमा छलफल एवम् समिक्षा गरिएको थियो । अस्पताल बिकास समितिका अध्यक्ष पदम् प्रसाद न्यौपानेको अध्यक्षतामा आर्थिक वर्ष २०८०÷८१ को समिक्षा गरिएको थियो । त्यसअवसरमा स्वास्थ्यकर्मीहरुले अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै गुनासो व्यक्त गरे। अस्पतालको सेवालाई … Continue reading अस्पतालको समिक्षाः सरकारले नै उपेक्षा गरेको गुनासो

थप पढ्नुहोस् »

दाङमा फैलिदै स्क्रब टाइफस

दाङ । दाङमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखीने विरामीको संख्या बढ्दै गएको हो । २०८१ सालको पछिल्लो ५ महीनामा १ सय वढि विरामीहरुमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनु भयो … Continue reading दाङमा फैलिदै स्क्रब टाइफस

थप पढ्नुहोस् »

जन्मदिनमा किवानिजको रक्तदान

दाङ, २२ भदौ । किवानिज क्लबअफ तुलसीपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।सामाजिक सेवामा सक्रिय रहदै आएको क्लबले संस्थाका सदस्य सैलेन्द्र कुमार ओलिको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । किवानिज क्लब अफ तुलसीपुरका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा डिभिजन ५ एलटी गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम गरिएको हो। कार्यकममा प्रमुख अतिथि रावतले जन्मदिनलाई … Continue reading जन्मदिनमा किवानिजको रक्तदान

थप पढ्नुहोस् »