नेपालमा २ लाख बढीले कोरोना जिते
काठमाण्डाै । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । योसँगै … Continue reading नेपालमा २ लाख बढीले कोरोना जिते