शुक्रबार ३,५१७ जनामा कोरोना पुष्टि ,१६ जनाको ज्यान गयो
दाङ। नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण भएको हो। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार … Continue reading शुक्रबार ३,५१७ जनामा कोरोना पुष्टि ,१६ जनाको ज्यान गयो