हास्य कलाकार हरिवंश दम्पती कोरोना मुक्त
काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए । हरिवंश आचार्यले कोरोना जितेकोमा खुसी व्यक्त गरेका छन् । उनले श्रीमतीसँगको एक तस्विर … Continue reading हास्य कलाकार हरिवंश दम्पती कोरोना मुक्त