थप ३७४९ जना संक्रमित, ३५६४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १६ हजार ५ सय ९८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा ३ हजार ५ सय ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ । यस्तै गएको २४ … Continue reading थप ३७४९ जना संक्रमित, ३५६४ जना डिस्चार्ज